राष्ट्रियसभा अधिवेशनको तयारी पूरा

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन शुरु हुन लागेकाले त्यहा विघटनको विषय कसरी उठछ भन्ने सर्वत्र चासोको विषय बनेको छ । विघटन सम्बन्धी विषय अदालतमा विचाराधिन रहेकाले सो विषय छलफलको एजेण्डा नै नबन्ने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सातौँ अधिवेशन पौष १७ गते आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी … Continue reading राष्ट्रियसभा अधिवेशनको तयारी पूरा